प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ७
  • जुलाई २५-३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २५-३१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ७

जुलाई २५-३१ को हप्ताको तालिका

भजन ७९-८६

  • गीत १३८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हुनुहुन्छ?”: (१० मि.)

    • भज ८३:१-५—हाम्रो मुख्य चिन्ताको विषय यहोवाको नाम र शासन गर्ने उहाँको अधिकार हुनुपर्छ (w०८ १०/१ पृ. १७ अनु. ७-८)

    • भज ८३:१६—हामी दृढ र धीरजी हुँदा यहोवाको नामको आदर हुन्छ (w०८ १०/१ पृ. १९ अनु. १६)

    • भज ८३:१७, १८—सारा ब्रह्‍माण्डमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति यहोवा हुनुहुन्छ (w११ ५/१५ पृ. १६ अनु. १-२; w०८ १०/१ पृ. १९ अनु. १७-१८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ७९:९—यो पदबाट हाम्रो प्रार्थनाबारे के सिक्न सक्छौं? (w०६ ८/१ पृ. ५ अनु. ३)

    • भज ८६:५—यहोवा कुन अर्थमा “क्षमा गर्ने” परमेश्‍वर हुनुहुन्छ? (w०६ ८/१ पृ. ५ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ८५:८-८६:१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) fg पाठ ७ अनु. १

  • पुनःभेट: (४ मि. वा कम) fg पाठ ७ अनु. ३

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ७ अनु. ७-८

ख्रीष्टियन जीवन

  • गीत १११

  • के परमेश्‍वरको नाम छ?: (१५ मि.) सुरुमा jw.org मा भएको ‘के परमेश्‍वरको नाम छ?’ भन्‍ने भिडियो देखाउनुहोस्‌। (प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌। त्यसपछि सुसमाचार! पुस्तिकामा जानुहोस्‌। “साँचो परमेश्‍वर को हुनुहुन्छ?” भन्‍ने पाठमा यो भिडियो पाइन्छ।) त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: अनौपचारिक साक्षी दिंदा, सार्वजनिक साक्षी दिंदा र घर-घरको प्रचारमा यो भिडियो कसरी प्रयोग गर्न सकिन्छ? यो भिडियो प्रयोग गर्दा तपाईंले कस्तो राम्रो अनुभव बटुल्नुभएको छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २० अनु. १४-२६, पृ. १७९ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४३ र प्रार्थना

    नोट: पहिला एक चोटि धुन सुन्‍नुहोस्‌ अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने