प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. ४
  • अगस्त ८-१४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ८-१४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. ४

अगस्त ८-१४ को हप्ताको तालिका

भजन ९२-१०१

  • गीत २८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस्‌”: (१० मि.)

    • भज ९२:१२—परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेहरूले आध्यात्मिक फल फलाउँछन्‌ (w०७ १०/१ पृ. ३२; w०६ ८/१ पृ. ६ अनु. २)

    • भज ९२:१३, १४—शारीरिक रूपमा कमजोर भए तापनि वृद्धहरूले आध्यात्मिक फल फलाइरहन सक्छन्‌ (w१४ १/१५ पृ. २६ अनु. १७; w०४ ५/१५ पृ. १२ अनु. ९-१०)

    • भज ९२:१५—वृद्धहरूले अरूलाई प्रोत्साहन दिन आफ्नो अनुभव बताउन सक्छन्‌ (w०४ ५/१५ पृ. १२-१४ अनु. १३-१८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ९९:६, ७—मोशा, हारून र शमूएल हाम्रो लागि किन राम्रो उदाहरण हुन्‌? (w१५ ७/१५ पृ. ८ अनु. ५)

    • भज १०१:२—“सिद्ध हृदयले” घरभित्र हिंड्‌नुको अर्थ के हो? (w०५ ११/१ पृ. २४ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ९५:१–९६:१३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.३ आवरण—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.३ आवरण—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६१-१६२ अनु. १८-१९—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९०

  • वृद्धहरू हो—तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ (भज ९२:१२-१५): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। वृद्धहरू हो—तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि सिक्न सकेको पाठबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌। आफूले हासिल गरेको बुद्धि र अनुभव जवान भाइबहिनीहरूसित बाँड्‌न वृद्धहरूलाई प्रोत्साहन दिनुहोस्‌। महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि वृद्धहरूसित सरसल्लाह गर्न जवान भाइबहिनीहरूलाई प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २१ अनु. १३-२२, पृ. १८६ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने