प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ७
  • “बालकलाई ठीक बाटोमा लगाऊ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बालकलाई ठीक बाटोमा लगाऊ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अनुशासनको उद्देश्‍यलाई बुझ्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • छोराछोरीलाई कसरी अनुशासनमा राख्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आमाबाबु हो, आफ्ना छोराछोरीमा रमाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ७

बाइबलमा पाइने अनमोल धन | हितोपदेश २२-२६

“बालकलाई ठीक बाटोमा लगाऊ”

आमा-छोरी धर्मशास्त्रको मुठा खोलेर पढ्‌दै, बुबा-छोराचाहिं माटोको भाँडा बनाउँदै

हितोपदेशको किताबमा आमाबाबुलाई मदत मिल्ने सल्लाह पाइन्छ। बिरुवालाई टेवा दिंदा त्यो राम्ररी बढेझैं छोराछोरीलाई तालिम दिंदा हुर्किएपछि उनीहरूले यहोवाको सेवा गर्ने सम्भावना धेरै हुन्छ।

२२:६

  • बिरुवालाई टेवा दिएर बाँध्दै एक जना मानिस

    छोराछोरीलाई राम्ररी तालिम दिन पर्याप्त समय र मेहनत चाहिन्छ

  • आमाबाबुले राम्रो उदाहरण बसाल्नुपर्छ अनि छोराछोरीलाई सिकाउने, सल्लाह दिने, प्रोत्साहन दिने र अनुशासन दिने गर्नुपर्छ

२२:१५

  • अनुशासन मन र दिमागलाई सच्याउने मायालु तालिम हो

  • छोराछोरीलाई एकै प्रकारको अनुशासन उपयुक्‍त नहुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने