प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ७
  • अक्टोबर ३१–नोभेम्बर ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३१–नोभेम्बर ६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • बाइबलमा पाइने अनमोल धन
  • प्रचार गर्ने सीप तिखारौं
  • ख्रीष्टियन जीवन
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ७

अक्टोबर ३१–नोभेम्बर ६ को हप्ताको तालिका

हितोपदेश २२-२६

  • गीत ८८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “बालकलाई ठीक बाटोमा लगाऊ”: (१० मि.)

    • हितो २२:६; २३:२४, २५—परमेश्‍वरको ज्ञानमा आधारित तालिमले केटाकेटीलाई आनन्दित, सन्तुष्ट र जिम्मेवार वयस्क बन्‍न मदत गर्छ (w१४ ७/१ पृ. १२ अनु. ७; w०९ ११/१ पृ. ३२ अनु. १८)

    • हितो २२:१५; २३:१३, १४—यहाँ उल्लेख गरिएको “पिटाइ” वा “बेंत”-ले सबै प्रकारका अनुशासनलाई बुझाउँछ (w९७ १०/१५ पृ. ३२; it-2-E पृ. ८१८ अनु. ४)

    • हितो २३:२२—हुर्किसकेका छोराछोरीले पनि आमाबाबुको बुद्धिबाट लाभ उठाउन सक्छन्‌ (w०४ ६/१५ पृ. १४ अनु. १-३; w०० ६/१५ पृ. २१ अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • हितो २४:१६—यस पदले जीवनको दौडमा दौडिरहन कसरी प्रोत्साहन दिन्छ? (w१३ ३/१५ पृ. ४-५ अनु. ५-८)

    • हितो २४:२७—यस पदलाई कसरी बुझ्नुपर्छ? (w०९-E १०/१५ पृ. १२ अनु.१)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) हितो २२:१-२१

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) JW.ORG कार्ड—अनौपचारिक साक्षी दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) JW.ORG कार्ड—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌ र बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोबारे बताएर समापन गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. २०४-२०५ अनु. १८-१९

ख्रीष्टियन जीवन

  • गीत १०१

  • “के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुति भिडियो देखाउनुहोस्‌, त्यसपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। केही कार्ड सधैं आफूसित राख्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ३ अनु. १-१२, पृ. ३०-३१

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४६ र प्रार्थना

    नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने