प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मे पृ. ७
  • मे २९–जून ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २९–जून ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मे पृ. ७

मे २९–जून ४ को हप्ताको तालिका

यर्मिया ४९-५०

  • गीत १०२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाले नम्रहरूलाई आशिष्‌ अनि अहङ्‌कारीहरूलाई सजाय दिनुहुन्छ”: (१० मि.)

    • यर्मि ५०:४-७—बाँकी रहेका पश्‍चात्तापी, नम्र इस्राएलीहरू बेबिलोनको दासत्वबाट मुक्‍त हुने थिए र सियोनमा फर्कने थिए

    • यर्मि ५०:२९-३२—अहङ्‌कारी व्यवहार देखाउने बेबिलोनीहरूलाई यहोवाले नाश गर्नुहुने थियो (it-1-E पृ. ५४)

    • यर्मि ५०:३८, ३९—बेबिलोन सधैंको लागि उजाड पारिने थियो (jr-E पृ. १६१ अनु. १५; w९८ ४/१ पृ. २० अनु. २०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि ४९:१, २—यहोवाले किन अम्मोनीहरू विरुद्ध बोल्नुभयो? (it-1-E पृ. ९४ अनु. ६)

    • यर्मि ४९:१७, १८—एदोम कसरी सदोम र गमोराजस्तै भयो र किन? (jr-E पृ. १६३ अनु. १८; ip-2-E पृ. ३५१ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ५०:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-32—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) T-32—“यसबारे सोच्नुहोस्‌” भन्‍ने भाग छलफल गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१५ ३/१५ पृ. १७-१८—विषय: पहिले-पहिलेका हाम्रा प्रकाशनहरूमा बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताइएको हुन्थ्यो। तर हालैका वर्षहरूमा त्यसरी तुलना गरिएको पाइँदैन। किन?

ख्रीष्टियन जीवन

  • गीत ५६

  • आँखाबाट मूढा निकाल: (१५ मि.) आँखाबाट मूढा निकाल भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: एक जना भाइले घमन्डी र गनगने मनोवृत्ति कसरी देखाए? तिनलाई आफ्नो सोचाइ सच्याउन कुन कुराले मदत गऱ्‍यो? तिनले कस्तो लाभ उठाए?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १३ अनु. ११-२३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने