बाइबलमा पाइने अनमोल धन | यर्मिया ४९-५०
यहोवाले नम्रहरूलाई आशिष् अनि अहङ्कारीहरूलाई सजाय दिनुहुन्छ
यहोवाले कैदबाट मुक्त गर्दा पश्चात्तापी इस्राएलीहरू खुसीले रूने थिए
तिनीहरूले उहाँसित बाँधेको करार स्वीकार्ने थिए अनि साँचो उपासना पुनर्स्थापना गर्न यरूशलेमसम्म लामो यात्रा गर्ने थिए
यहोवाका सेवकहरूसित अति क्रूर व्यवहार गरेकोले अहङ्कारी बेबिलोन सजायबाट बच्ने थिएनन्
भविष्यवाणी गरेअनुसारै बेबिलोन उजाड भयो