जून १२-१८ को हप्ताको तालिका
विलाप १-५
गीत १२८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ”: (१० मि.)
[विलापको परिचय भिडियो देखाउनुहोस्।]
वि ३:२०, २१, २४ NW—यर्मियाले पर्खने मनोवृत्ति देखाए र यहोवामा भरोसा राखे (w१२-E ६/१ पृ. १४ अनु. ३-४; w११ ९/१५ पृ. ८ अनु. ८)
वि ३:२६, २७—विश्वासको जाँच हुने कठिनाइको सामना गर्नुपर्दा सहनशील भएमा पछि आउने चुनौतीहरू सामना गर्न सक्छौं (w०७ ६/१ पृ. ११ अनु. ४-५)
बहुमूल्य रत्न खोजौं (८ मि.)
वि २:१७—“ठहराउनुभएको” कुन चाहिं कुरा यहोवाले यरूशलेमको सन्दर्भमा पूरा गर्नुभयो? (w०७ ६/१ पृ. ९ अनु. ३)
वि ५:७—के यहोवाले मानिसहरूलाई तिनीहरूको पितापुर्खाले गरेका गल्तीको लागि दोषी ठहऱ्याउनुहुन्छ? (w०७ ६/१ पृ. १० अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) वि २:२०–३:१२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.३ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१७.३ आवरण लेख—सभाको निम्तो दिनुहोस्।
भाषण: (६ मि. वा कम) w११ ९/१५ पृ. ९ अनु. ११-१३ —विषय: यहोवा मेरो अंश हुनुहुन्छ।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (८ मि.)
सङ्गठनको उपलब्धि: (७ मि.) २०१७, जून महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १३ अनु. ३३-३४, “सर्वोच्च अदालतले गरेका उल्लेखनीय फैसलाहरू” पेटी, र “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्ने पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०० र प्रार्थना