प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ४
  • पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • विलापको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • कसरी पर्खने के तपाईंलाई थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ४

बाइबलमा पाइने अनमोल धन | विलाप १-५

पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ

कठिन अवस्थाको बाबजुद सकारात्मक मनोवृत्ति राख्न र सहनशील हुन यर्मियालाई कुन कुराले मदत गऱ्‍यो?

३:२०, २१, २४, २६, २७ NW

  • यहोवा आफ्ना पश्‍चात्तापी जनहरूलाई मदत गर्न “निहुरिनुहुनेछ” र दुःखदायी अवस्थाबाट छुटकारा दिनुहुनेछ भनेर तिनी विश्‍वस्त थिए

  • तिनले “युवावस्थामा नै जुवा बोक्न” सिके। युवाहरूले पनि आफ्नो विश्‍वासको जाँच हुँदा सहनशील हुन सिकेमा पछि सजिलो हुन्छ

यर्मिया प्रार्थना गर्दै; यरूशलेमका बासिन्दाहरूलाई कैदी बनाएर लगिंदै

भविष्यमा आउन सक्ने चुनौती सामना गर्न म कस्तो तयारी गर्न सक्छु?

म पर्खने मनोवृत्ति कसरी देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने