प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ५
  • जून १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ५

जून १९-२५ को हप्ताको तालिका

इजकिएल १-५

  • गीत ७५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए”: (१० मि.)

    • [इजकिएलको परिचय भिडियो देखाउनुहोस्‌।]

    • इज २:९–३:२—इजकिएलले “विलाप, शोक र दुःखका कुराहरू” लेखिएका बेरुवा पुस्तक खाए (w०८ ७/१ पृ. १४ अनु.६-७; it-1-E पृ. १२१४)

    • इज ३:३—इजकिएल यहोवाको भविष्यवक्‍ताको रूपमा काम गर्न पाउँदा कृतज्ञ थिए (w०७ ७/१ पृ. १२ अनु. ३)

  • बहुमूल्य रत्न खोजौं (८ मि.)

    • इज १:२०, २१, २६-२८—स्वर्गीय रथले केलाई चित्रण गर्छ? (w०७ ७/१ पृ. ११ अनु. ६)

    • इज ४:१-७—यरूशलेम घेराउमा पर्न लागेको कुरा के इजकिएलले साँच्चै अभिनय गरेर देखाएका थिए? (w०७ ७/१ पृ. १२ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज १:१-१४

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-32—सुखी परिवार—तर कसरी? परिचय भिडियोबारे बताएर कुरा टुङ्‌ग्याउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) T-32—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १४२-१४३ अनु. २०-२१—मन छुने गरी कसरी सिकाउन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १५३

  • “प्रचारकार्यमा रमाउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अध्ययन र मननद्वारा पुनः आनन्द प्राप्त गर्नुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १४ अनु. १-७

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने