प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ५
  • परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “मन्दिरको वर्णन गरिदेऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “तँमाथि अन्त आउनै लागेको छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ५

बाइबलमा पाइने अनमोल धन | इजकिएल १-५

परमेश्‍वरको सन्देश सुनाउन इजकिएल रमाए

इजकिएलको दर्शनमा यहोवाले तिनलाई बेरुवा पुस्तक दिनुभयो र त्यसलाई खाऊ भन्‍नुभयो। यस दर्शनको अर्थ के थियो?

२:९–३:२

  • इजकिएलले परमेश्‍वरको वचनलाई मनन गर्नुपर्थ्यो। यसो गरेमा तिनको मन छुने थियो र अरूलाई सुनाउन उत्प्रेरित हुनेथिए

३:३

  • इजकिएल आफूले पाएको जिम्मेवारीप्रति सकारात्मक थिए। त्यसैले तिनलाई बेरुवा पुस्तक मीठो लाग्यो

परमेश्‍वरको सन्देशलाई चित्रण गर्ने बेरुवा पुस्तक खाएपछि, इजकिएल इस्राएलीहरूलाई सन्देश सुनाउँदै

प्रार्थना गर्दै बाइबल अध्ययन र मनन गर्दा मलाई कस्तो लाभ हुन्छ?

प्रचारकार्यप्रति म कसरी सकारात्मक मनोवृत्ति विकास गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने