प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जुलाई पृ. ३
  • जुलाई १०-१६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १०-१६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जुलाई पृ. ३

जुलाई १०-१६ को हप्ताको तालिका

इजकिएल १५-१७

  • गीत ११ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईं आफ्नो वचन पूरा गर्नुहुन्छ?”: (१० मि.)

    • इज १७:१-४—बेबिलोनले राजा यहोयाकीनलाई हटाएर सिदकियाहलाई राजा बनाए (w०७ ७/१ पृ. १२ अनु. ६)

    • इज १७:७, १५—सिदकियाहले करार तोडे अनि मिश्रसित सैन्य मदत मागे (w०७ ७/१ पृ. १२ अनु. ६)

    • इज १७:१८, १९—सिदकियाहले आफ्नो वचन पूरा गरेको यहोवा चाहनुहुन्थ्यो (w१२ १०/१५ पृ. ३० अनु. ११; w८८-E ९/१५ पृ. १७ अनु. ८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज १६:६०—“सदासर्वदाको करार” भनेको के हो अनि यसमा को समावेश छ? (w८८-E ९/१५ पृ. १७ अनु. ७)

    • इज १७:२२, २३—यहोवाले रोप्नेछु भनेर बताउनु भएको ‘कमलो हाँगा’ को हो? (w०७ ७/१ पृ. १२ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज १६:२८-४२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) wp१७.४ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) wp१७.४ आवरण लेख—बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ११ अनु. १-२—सभाको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ३६

  • तपाईं आफ्नो वैवाहिक जीवनमा खुसी हुनुहुन्‍न भने पनि वाचा पूरा गर्नुहोस्‌: (१० मि.) ब्यूँझनुहोस्‌! अप्रिल २०१४, पृ. १४-१५ मा आधारित एल्डरद्वारा भाषण।

  • यहोवाको साथी बनौं—झूटो बोल्नुहुन्‍न: (५ मि.) यहोवाको साथी बनौं—झूटो बोल्नुहुन्‍न भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि केही केटाकेटीलाई मञ्चमा बोलाएर भिडियोको बारेमा तिनीहरूलाई प्रश्‍न सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १५ अनु. १-८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने