प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अगस्त पृ. ८
  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—विश्‍वास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—विश्‍वास
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अगस्त पृ. ८

ख्रीष्टियन जीवन

ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—विश्‍वास

किन महत्त्वपूर्ण छ:

  • विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ।—हिब्रू ११:६

  • परमेश्‍वरको प्रतिज्ञामाथिको विश्‍वासले हामीलाई कठिनाइको सामना गर्न मदत गर्छ।—१प १:६, ७

  • विश्‍वासको कमीले हामीलाई पापतर्फ धकेल्छ।—हिब्रू ३:१२, १३

विश्‍वास कसरी बलियो बनाउन सक्छौं:

  • विश्‍वास अझै बढाइदिनुहोस्‌ भनेर प्रार्थना गरेर।—लूका ११:९, १३; गला ५:२२

  • परमेश्‍वरको वचन पढेर अनि मनन गरेर।—रोमी १०:१७; १ति ४:१५

  • विश्‍वास गर्नेहरूसित नियमित तवरमा भेला भएर।—रोमी १:११, १२

निकट भविष्यमा हुने कुराबारे बाइबल भविष्यवाणी अध्ययन गरिरहेका एक दम्पती

आफ्नो र परिवारको विश्‍वास कसरी बलियो बनाउन सक्छु?

वफादार बन्‍न मदत गर्ने गुणहरू विकास गर्नुहोस्‌—विश्‍वास भन्‍ने भिडियो हेरेर निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “निष्कपट विश्‍वास” भनेको के हो? (१ति १:५)

  • विश्‍वास बलियो बनाउन कस्ता नकारात्मक प्रभावहरूदेखि जोगिनुपर्छ?

  • महासङ्‌कष्टको दौडान किन हामीलाई विश्‍वास नभई हुँदैन? (हिब्रू १०:३९)

मननका लागि बाइबलका उदाहरणहरू:

कठिन अवस्थामा समेत अब्राहामले बलियो विश्‍वास देखाए।—हिब्रू ११:८-१०, १७-१९.

आफैलाई सोध्नुहोस्‌: ‘अब्राहामको विश्‍वास म कसरी अनुकरण गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने