प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अगस्त पृ. ७
  • अगस्त २८–सेप्टेम्बर ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २८–सेप्टेम्बर ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अगस्त पृ. ७

अगस्त २८–सेप्टेम्बर ३ को हप्ताको तालिका

इजकिएल ३९-४१

  • गीत १०७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “इजकिएलले देखेको मन्दिरको दर्शनले तपाईंको लागि कस्तो अर्थ राख्छ?”: (१० मि.)

    • इज ४०:२—यहोवाको उपासना सबैभन्दा उच्च पारिएको छ (w९९ ३/१ पृ. ११ अनु. १६)

    • इज ४०:३, ५—यहोवाले शुद्ध उपासना सम्बन्धी उहाँको उद्देश्‍य पक्कै पूरा गर्नुहुनेछ (w०७ ८/१ पृ. १० अनु. २)

    • इज ४०:१०, १४, १६—यहोवालाई ग्रहणयोग्य उपासना चढाउन हामीले उहाँको उच्च नैतिक स्तरअनुसार जीवन बिताउनै पर्छ (w०७ ८/१ पृ. ११ अनु. ४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • इज ३९:७—मानिसहरूले यहोवालाई अन्यायको दोष लगाउँदा कसरी उहाँको नामलाई बिटुलो पारिरहेको हुन्छ? (w१२-E ९/१ पृ. २१ अनु. २)

    • इज ३९:९—मानव राष्ट्रहरूले बनाएका हातहतियारलाई आरमागेडोनपछि के गरिनेछ? (w८९-E ८/१५ पृ. १४ अनु. २०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) इज ४०:३२-४७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) fg पाठ १ अनु. १—सुरुमा के तपाईं सुसमाचार सुन्‍न चाहनुहुन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) त्यसपछि पुस्तिका दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) fg पाठ १ अनु. २—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) ) fg पाठ १ अनु. ३-४

ख्रीष्टियन जीवन

  • गीत १४५

  • “के म सहायक अग्रगामी गर्न सक्छु?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको मदतले म सबथोक गर्न सक्छु भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १७ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने