प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. ४
  • मे १४-२० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १४-२० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. ४

मे १४-२० को हप्ताको तालिका

मर्कूस ९-१०

  • गीत २२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “विश्‍वास बलियो बनाउने दर्शन”: (१० मि.)

    • मर्कू ९:१—केही प्रेषितहरूले परमेश्‍वरको राज्यमा येशूले पाउनुहुने महिमाको दर्शन देख्नेछन्‌ भनेर येशूले प्रतिज्ञा गर्नुभयो (w०५ १/१५ पृ. १२ अनु. ९-१०)

    • मर्कू ९:२-६—पत्रुस, याकूब अनि यूहन्‍नाले येशूको रूप परिवर्तन भएको अनि उहाँ “एलिया” र “मोशा”-सित कुरा गरिरहनुभएको देखे (w०५ १/१५ पृ. १२ अनु. ११)

    • मर्कू ९:७—येशू आफ्नो छोरा हो भनेर यहोवा आफैले भन्‍नुभयो (nwtsty-E अध्ययन नोट “आवाज”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू १०:६-९—येशूले वैवाहिक सम्बन्धबारे कस्तो सिद्धान्त बताउनुभयो? (w०८ २/१ पृ. ३२ अनु. ८)

    • मर्कू १०:१७, १८—एक जना मानिसले येशूलाई “असल गुरु” भन्दा उहाँले तिनलाई किन सच्याउनुभयो? (nwtsty-E अध्ययन नोट “असल गुरु,” “असल त परमेश्‍वरबाहेक अरू कोही छैन”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ९:१-१३

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w०४ ५/१५ पृ. ३०-३१—विषय: येशूले मर्कूस १०:२५ मा भन्‍नुभएका शब्दहरूको अर्थ के हो?

ख्रीष्टियन जीवन

  • गीत १३१

  • “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ . . . ”: (१५ मि.) छलफलका केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रेम र आदरले परिवारलाई एकतामा बाँध्छ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ७ अनु. २०-२८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने