प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. ४
  • विश्‍वास बलियो बनाउने दर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास बलियो बनाउने दर्शन
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्‍य
    येसु—बाटो, सत्य र जीवन
  • ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरको मन्दिरमा “हृदय” लगाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. ४

बाइबलमा पाइने अनमोल धन | मर्कूस ९-१०

विश्‍वास बलियो बनाउने दर्शन

९:१-७

पत्रुस, याकूब र यूहन्‍नाले येशूको रूप परिवर्तन भएको दर्शन देखे

येशूको रूप परिवर्तन हुने बेलाको घटना कल्पना गर्नुहोस्‌। स्वर्गमा बस्नुहुने आफ्नो बुबाले ‘तिमी मेरो प्यारो छोरा हौ’ भन्‍नुभएको सुन्दा येशूलाई कस्तो लाग्यो होला! यसले येशूलाई चाँडै भोग्नुपर्ने पीडा सहन पक्कै बल दियो। त्यस दर्शनले पत्रुस, याकूब र यूहन्‍नामा पनि गहिरो प्रभाव पाऱ्‍यो। येशू नै मसीह हुनुहुन्छ र उहाँको कुरा सुन्‍नु सही हो भन्‍ने कुरामा तिनीहरू ढुक्क भए। त्यसको लगभग ३२ वर्षपछि पत्रुसले त्यस घटनालाई फेरि सम्झिए अनि त्यसले गर्दा “भविष्यसूचक वचन”-माथि आफ्नो विश्‍वास झनै बलियो भएको कुरा बताए।—२प १:१६-१९.

हामीले त्यो दर्शन प्रत्यक्ष देख्न नपाए तापनि त्यसको पूर्ति भने देखिरहेका छौँ। येशू अहिले शक्‍तिशाली राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। उहाँले चाँडै “आफ्नो विजययात्रा पूरा” गर्नुहुनेछ र न्यायले बास गर्ने नयाँ संसारको ढोका खोल्नुहुनेछ।—प्रका ६:२.

बाइबलका भविष्यवाणीहरू पूरा भइरहेको देख्दा तपाईँको विश्‍वास कसरी बलियो भएको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने