प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. ६
  • मे २८–जून ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २८–जून ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. ६

मे २८–जून ३ को हप्ताको तालिका

मर्कूस १३-१४

  • गीत ५५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मानिसको डरको पासोमा नपर्नुहोस्‌”: (१० मि.)

    • मर्कू १४:२९, ३१—आफूहरूले येशूलाई तिरस्कार गरौँला भनेर प्रेषितहरूले सोचेका थिएनन्‌

    • मर्कू १४:५०—येशूलाई पक्राउ गरिँदा सबै चेलाहरूले उहाँलाई छोडेर भागे

    • मर्कू १४:४७, ५४, ६६-७२—पत्रुसले येशूको बचाउमा कदम चाल्न र टाढासम्म उहाँको पछि लाग्न साहस देखाए तर पछि तिनले येशूलाई तीन पटक तिरस्कार गरे (ia पृ. २०० अनु. १४; it-2-E पृ. ६१९ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू १४:५१, ५२—नाङ्‌गै भाग्ने जवान मानिस को हुनुपर्छ? (w०८ २/१ पृ. ३२ अनु. ६)

    • मर्कू १४:६०-६२—येशूले प्रधान पुजारीलाई जवाफ दिनुको कारण के हुन सक्छ? (jy-E पृ. २८७ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू १४:४३-५९

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७०-१७२ अनु. १७-१८

ख्रीष्टियन जीवन

  • गीत ७३

  • “यहोवाले तिमीलाई साहसी बनाउनुहुनेछ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ८ अनु. १-१०

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने