प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. ५
  • सबै जनाले भन्दा उनले धेरै खसाली

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै जनाले भन्दा उनले धेरै खसाली
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • थोरै मोलका दुई साना सिक्का
    हाम्रो राज्य सेवा—२०१२
  • यहोवा पूरा मनतनको सेवाको कदर गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • विश्‍वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. ५
एउटी गरिब विधवा मन्दिरको दानपात्रमा सिक्काहरू खसाल्दै

बाइबलमा पाइने अनमोल धन | मर्कूस ११-१२

सबै जनाले भन्दा उनले धेरै खसाली

१२:४१-४४

यस विवरणले निम्न पाठहरू कसरी सिकाउँछ?

  • यहोवा हाम्रो मेहनतको कदर गर्नुहुन्छ

  • यहोवाको सेवा गर्न सक्दो गर्नुपर्छ

  • अहिले आफूले गर्ने सेवालाई अरूको सेवासित वा आफूले विगतमा गरेको सेवासित तुलना गर्नु हुँदैन

  • गरिब भएकोले आफूसित दिने कुरा थोरै भए तापनि हामी दिनदेखि पछि हट्‌नु हुँदैन

तपाईँले अरू कस्ता पाठहरू सिक्नुभयो?

के तपाईँलाई थाह थियो?

दुई लेप्टा

लेप्टा

त्यस गरिब विधवाले दानपात्रमा दुई लेप्टा सिक्काहरू खसालेको हुनुपर्छ। एक जना मजदुरले केवल १५ मिनेटमै दुई लेप्टा कमाउन सक्थ्यो। थोरै मोलका दुई सिक्का खसालेकी त्यस विधवाको उदाहरण चलाउँदै येशूले चेलाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउनुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने