जुलाई १६-२२ को हप्ताको तालिका
लूका १०-११
गीत १०० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“असल सामरीको दृष्टान्त”: (१० मि.)
लूका १०:२९-३२—सुरुमा एक जना पुजारी र पछि एक जना लेवीले सङ्गी यहूदीलाई मदत गरेनन्, जसलाई डाँकुहरूले हमला गरेका थिए [nwtsty-E लूका १०:३० को मिडियाअन्तर्गत भएको भिडियो “यरूशलेमदेखि यरिहोसम्मको बाटो” देखाउनुहोस्।] (w०२ ९/१ पृ. १६-१७ अनु. १४-१५)
लूका १०:३३-३५—एक जना सामरीले ती घाइते यहूदीलाई असाधारण प्रेम देखाए (“एक जना सामरी”, “उसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो”, “पौवा” nwtsty-E लूका १०:३३, ३४ को अध्ययन नोट)
लूका १०:३६, ३७—हामीले आफ्नो जस्तै वर्ण वा सामाजिक प्रतिष्ठा भएका अथवा आफ्नै जात वा राष्ट्रका मानिसहरूलाई मात्र नभई सबैलाई प्रेम गर्नुपर्छ (w९८ ७/१ पृ. ३१ अनु. २)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका १०:१८—“बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखेँ” भनेर येशूले आफ्ना ७० जना चेलाहरूलाई भन्नुहुँदा उहाँले के सङ्केत गरिरहनुभएको थियो? (“बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको मैले देखें” nwtsty-E अध्ययन नोट; w०८ ३/१ पृ. ३२ अनु. १)
लूका ११:५-९—हार नमानी मागिरहने मानिसको दृष्टान्तबाट प्रार्थना गर्ने सन्दर्भमा हामी कस्तो पाठ सिक्न सक्छौँ? (“ए साथी, मलाई तीन वटा रोटी पैंचो देऊ”, “मलाई दुःख नदेऊ”, “खुरन्धार बिन्ती गरिरहेकोले” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका १०:१-१६
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीले आफू खाना खाँदै गरेको कुरा बताउँछन्।
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
“तटस्थता कायम राख्नु किन महत्त्वपूर्ण छ? (मीका ४:२)”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १० अनु. ९-१५, “आफ्नो जीवनसाथीमा मैले के-कस्तो कुरा हेर्नुपर्छ?” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४६ र प्रार्थना