प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. ५
  • अगस्त २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. ५

अगस्त २०-२६ को हप्ताको तालिका

लूका २१-२२

  • गीत २७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ”: (१० मि.)

    • लूका २१:२५—महासङ्‌कष्टको दौडान डरलाग्दा घटनाहरू घट्‌नेछन्‌ (kr पृ. २२६ अनु. ९)

    • लूका २१:२६—यहोवाका शत्रुहरू भयभीत हुनेछन्‌

    • लूका २१:२७, २८—येशू आउनुहुँदा वफादार जनहरूले छुटकारा पाउनेछन्‌ (w१६.०१ पृ. १०-११ अनु. १७; w१५ ७/१५ पृ. १७ अनु. १३)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका २१:३३—यस पदमा बताइएका येशूका शब्दहरूलाई कसरी बुझ्न सकिन्छ? (“आकाश र पृथ्वी बितेर जानेछन्‌,” “मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌” nwtsty-E अध्ययन नोट)

    • लूका २२:२८-३०—येशूले कुन करार बाँध्नुभयो, कोसित बाँध्नुभयो र यसले के सम्भव तुल्यायो? (w१४ १०/१५ पृ. १६-१७ अनु. १५-१६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका २२:३५-५३

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनी व्यस्त हुँदा कसरी कुरा गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३६

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्‍त लेख, “सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?”

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने