डिसेम्बर १०-१६ को हप्ताको तालिका
प्रेषित १२-१४
गीत ६० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“बर्णाबास र पावलले टाढा-टाढा गएर चेला बनाए”: (१० मि.)
प्रे १३:२, ३—यहोवाले बर्णाबास र सावललाई विशेष कामको निम्ति छान्नुभयो (bt पृ. ९७ अनु. ४)
प्रे १३:१२, ४८; १४:१—तिनीहरूको कडा मेहनतले राम्रो नतिजा ल्यायो (bt पृ. १०७ अनु. ५)
प्रे १४:२१, २२—बर्णाबास र पावलले नयाँ चेलाहरूलाई ढाडस दिए (w१४ ९/१५ पृ. १३ अनु. ४-५)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे १२:२१-२३—हेरोदलाई जे भयो, त्यसबाट हामी के सिक्न सक्छौँ? (w०८ ५/१ पृ. ३२ अनु. ७)
प्रे १३:९ —सावललाई किन ‘पावल पनि भनियो’? (“सावल, जसलाई पावल पनि भनिन्छ,” “पावल” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे १२:१-१७
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
भाषण: (६ मि. वा कम) bt पृ. ८९-९० अनु. ८-९—विषय: सङ्गी विश्वासीहरूका लागि प्रार्थना गर्नुहोस्।
ख्रिष्टियन जीवन
“प्रचारकार्यमा अझै उन्नति गर्ने—‘उचित मनसाय’ भएकाहरूलाई चेला बन्न मदत गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाले तिमीलाई मदत गर्नुहुनेछ भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १७ अनु. १-१०
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५५ र प्रार्थना