प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. २
  • अचाक्ली खेदो गर्ने व्यक्‍ति जोसिला साक्षी बन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अचाक्ली खेदो गर्ने व्यक्‍ति जोसिला साक्षी बन्छन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. २
आकाशबाट ज्योति चम्किएपछि सावल भुईँमा लड्‌छन्‌

बाइबलमा पाइने अनमोल धन | प्रेषित ९-११

अचाक्ली खेदो गर्ने व्यक्‍ति जोसिला साक्षी बन्छन्‌

९:१५, १६, २०-२२

सावलले आफूले सिकेको कुरा लागू गर्न तुरुन्तै कदम चाले। त्यतिबेला धेरैले आफूले सिकेको कुरा लागू गरेनन्‌ तर सावलले भने किन त्यसो गर्न सके? किनभने तिनी मानिसहरूको भन्दा परमेश्‍वरको डर राख्थे र ख्रिष्टले तिनीमाथि देखाउनुभएको कृपाप्रति कृतज्ञ थिए। यदि तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ तर बप्तिस्मा चाहिँ गर्नुभएको छैन भने के तपाईँ आफूले सिकेको कुरा लागू गर्न ठोस कदम चालेर सावलको अनुकरण गर्नुहुन्छ?

के तपाईँलाई थाह थियो?

यहुदीहरूसित सम्बन्धित मुद्दा-मामिला सुल्झाउने अधिकार रोमीहरूले यहुदीहरूलाई नै दिएका थिए। साथै, यहुदी न्यायपरिषद्‌ र प्रधानपुजारीसित सबै ठाउँका यहुदीहरूका निम्ति के सही छ र के गलत छ भनेर तोक्ने अख्तियार थियो। त्यसैले तिनीहरूले सावललाई दमिसक जस्तो टाढा पर्ने इलाकाहरूमा पनि भर्खरै ख्रिष्टियन बनेका यहुदीहरूलाई पक्रन जाने अख्तियार दिन सके।

दमिसक र यरुसलेम देखाइएको नक्सा
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने