प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. २
  • डिसेम्बर ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. २

डिसेम्बर ३-९ को हप्ताको तालिका

प्रेषित ९-११

  • गीत ११५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अचाक्ली खेदो गर्ने व्यक्‍ति जोसिला साक्षी बन्छन्‌”: (१० मि.)

    • प्रे ९:१, २—सावलले येसुका चेलाहरूको निकै खेदो गरे (bt पृ. ६७ अनु. १-२)

    • प्रे ९:१५, १६—येसुबारे साक्षी दिन सावललाई छानियो (w१६.०६ पृ. ७ अनु. ४)

    • प्रे ९:२०-२२—सावल जोसिला साक्षी बने (bt पृ. ७१-७२ अनु. १५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे ९:४—येसुले सावललाई “तिमी किन मेरो खेदो गर्दै छौ” भनेर सोध्नुको कारण के थियो? (bt पृ. ६८ अनु. ५-६)

    • प्रे १०:६—प्रेषित पत्रुस एक चर्मकारको घरमा बस्नु किन उल्लेखनीय कुरा थियो? (“चर्मकार सिमोन” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे ९:१०-२२

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ६

ख्रिष्टियन जीवन

  • गीत ५८

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १६ अनु. १५-२२, “के यो साँच्चै नै तन्त्रमन्त्र हो?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने