प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. ६
  • डिसेम्बर २४-३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २४-३० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. ६

डिसेम्बर २४-३० को हप्ताको तालिका

प्रेषित १७-१८

  • गीत ७८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्‌”: (१० मि.)

    • प्रे १७:२, ३—पावलले धर्मशास्त्रबाट तर्क गरे र धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट प्रमाण दिएर सिकाए (“तर्क गरे,” “धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट प्रमाण दिएर” nwtsty-E अध्ययन नोट)

    • प्रे १७:१७—पावलले जहाँ-जहाँ मानिसहरू भेटिन्छन्‌, त्यहाँ-त्यहाँ प्रचार गरे (“बजारमा” nwtsty-E अध्ययन नोट)

    • प्रे १७:२२, २३—पावलले वरपरका कुराहरू नियालेर हेरे र दुवै पक्ष सहमत हुने विषयमा कुरा गरे (“अज्ञात देवमा समर्पित” nwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे १८:१८—पावलले कस्तो भाकल गरेका थिए? (w०८ ५/१ पृ. ३२ अनु. ५)

    • प्रे १८:२१—आध्यात्मिक लक्ष्यहरू राख्दा हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ? (“यहोवा परमेश्‍वरको इच्छा भए” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे १७:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ ७

ख्रिष्टियन जीवन

  • गीत ७०

  • राम्ररी सुसमाचार प्रचार गर्नुहोस्‌ र सिकाउनुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पारिवारिक उपासना: पावल—तिनले राम्ररी सुसमाचार प्रचार गरे भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: भिडियोमा देखाइएको परिवारले आफ्नो प्रचारकार्यको गुणस्तर बढाउनुपर्छ भनेर कसरी महसुस गऱ्‍यो? तिनीहरूले पावलले गरेको प्रचारकार्यबाट कस्तो पाठ सिके? ती लागू गर्दा तिनीहरूले कस्ता आशिष्‌हरू पाए? यस भिडियोबाट सिकेको कुन-कुन कुरा तपाईँ पारिवारिक उपासनामा प्रयोग गर्न चाहनुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. १-९, पृ. २ मा भएको पत्र

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने