प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. ६
  • प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • तर्क गर्ने कला तिखार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “सुसमाचारको खातिर सब थोक” गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • “शिक्षामा ध्यान देऊ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. ६
पावल बजारमा साक्षी दिन्छन्‌

बाइबलमा पाइने अनमोल धन | प्रेषित १७-१८

प्रचार गर्दा र सिकाउँदा प्रेषित पावलको अनुकरण गर्नुहोस्‌

१७:२, ३, १७, २२, २३

हामी कसरी प्रेषित पावलको उदाहरण अनुकरण गर्न सक्छौँ?

  • बजारमा प्रचार गर्दै

    हामी मानिसहरूसित बाइबल प्रयोग गरेर तर्क गर्न सक्छौँ र आफ्नो श्रोतालाई विचार गर्दै त्यसैअनुसारको तर्क प्रस्तुत गर्न सक्छौँ

  • बाटोमा प्रचार गर्दै

    हामी प्रायः मानिसहरू भेटिने ठाउँ र समयमा प्रचार गर्न सक्छौँ

  • एक भाइ घरधनीकै बाइबल प्रयोग गरेर साक्षी दिन्छन्‌

    अरूको आस्थाको कदर गरेर हामी दुवै पक्ष सहमत हुने विषयमा कुरा गर्न सक्छौँ

मननको लागि: साक्षी दिनको लागि मेरो मण्डलीको इलाकामा कहाँ र कहिले अझ धेरै मानिसहरू भेट्‌न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने