प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. ७
  • डिसेम्बर ३१, २०१८–जनवरी ६, २०१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ३१, २०१८–जनवरी ६, २०१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. ७

डिसेम्बर ३१, २०१८–जनवरी ६, २०१९ को हप्ताको तालिका

प्रेषित १९-२०

  • गीत १०३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌”: (१० मि.)

    • प्रे २०:२८—एल्डरहरू गोठालोले झैँ मण्डलीको हेरविचार गर्छन्‌ (w११ ६/१५ पृ. २०-२१ अनु. ५)

    • प्रे २०:३१—एल्डरहरू “दिनरात” नभनी भाइबहिनीलाई आवश्‍यक मदत गर्छन्‌ (w१३ १/१५ पृ. ३१ अनु. १५)

    • प्रे २०:३५—एल्डरहरूले आत्मत्यागी मनोभाव देखाउनुपर्छ (bt पृ. १९६ अनु. २०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे १९:९—प्रेषित पावलले परिश्रमी हुने र परिस्थितिअनुसार छाँटकाँट गर्ने सन्दर्भमा कस्तो उदाहरण बसाले? (bt पृ. १८४ अनु. ११)

    • प्रे १९:१९—एफिसीहरूले कस्तो कदम चाले, जुन अनुकरण गर्न लायकको छ? (bt पृ. १८५-१८६ अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे १९:१-२०

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई JW.ORG कार्ड दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद र पुनःभेट प्रश्‍न आफैले छान्‍नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ १५

ख्रिष्टियन जीवन

  • गीत ९९

  • अघि बढ्‌न चाहने युवाहरूलाई तालिम दिनुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: एल्डरहरूले मण्डलीमा कस्तो महत्त्वपूर्ण भूमिका खेल्छन्‌? (प्रे २०:२८) एल्डरहरूले किन अरूलाई तालिम दिइरहनुपर्छ? प्रेषितहरूलाई तालिम दिने सन्दर्भमा येसुले बसाल्नुभएको उदाहरण एल्डरहरूले कसरी अनुकरण गर्न सक्छन्‌? आफूले पाइरहेको तालिमप्रति भाइहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ? (प्रे २०:३५; १ति ३:१) एल्डरहरूले तिनीहरूलाई कस्तो व्यावहारिक तालिम दिन सक्छन्‌? आफूले तालिम दिइरहेका भाइहरूप्रति एल्डरहरूले कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १ अनु. १०-१५, “इस्वी संवत्‌ प्रथम शताब्दीमा ख्रीष्टियन धर्मको विस्तारका महत्त्वपूर्ण मितिहरू” भन्‍ने तालिका

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने