प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मार्च पृ. २
  • मार्च ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मार्च पृ. २

मार्च ४-१० को हप्ताको तालिका

रोमी १२-१४

  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?”: (१० मि.)

    • रोमी १२:१०—सङ्‌गी ख्रिष्टियनहरूप्रति स्नेह देखाउनुहोस्‌ (it-1-E पृ. ५५)

    • रोमी १२:१७-१९—कसैले नराम्रो व्यवहार गर्दा बदला नलिनुहोस्‌ (w०९ १०/१ पृ. २० अनु. ३; w०७ ७/१ पृ. २५-२६ अनु. १२-१३)

    • रोमी १२:२०, २१—खराबीलाई दयाले जित्नुहोस्‌ (w१२ ११/१५ पृ. २९ अनु. १३)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी १२:१—यस पदको अर्थ के हो? (lv पृ. ७२-७३ अनु. ५-६)

    • रोमी १३:१—कुन अर्थमा उच्च अख्तियारवालाहरूलाई “परमेश्‍वरले आफ्नो अधीनमा विभिन्‍न ओहदामा राख्नुभएको” छ? (w०८ ६/१ पृ. ३२ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी १३:१-१४ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रश्‍नको प्रयोग भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ३ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w११-E ९/१ पृ. २१-२२—विषय: सरकारले करबाट उठेको रकम गैर-धर्मशास्त्रीय गतिविधिको लागि प्रयोग गर्ने भए तापनि ख्रिष्टियनहरूले किन कर तिर्नुपर्छ? (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ७७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ पृ. ३७ मा भएको पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने