प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मार्च पृ. २
  • ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको साँचो प्रेम
    यहोवाको स्तुतिगान गाऔं
  • परमेश्‍वरको अटल प्रेम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “कसैलाई खराबको बदला खराब नगर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मार्च पृ. २

बाइबलमा पाइने अनमोल धन | रोमी १२-१४

ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?

१२:१०, १७-२१

ख्रिष्टियन प्रेम देखाउनुको अर्थ कसैले हामीसित नराम्रो व्यवहार गर्दा बदला नलिनु मात्र होइन, बरु यसमा तिनीसित दयालु व्यवहार गर्नु पनि समावेश छ। बाइबल भन्छ, “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।” (रोमी १२:२०) हामीलाई नराम्रो व्यवहार गर्ने व्यक्‍तिसित दयालु व्यवहार गऱ्‍यौँ भने तिनी आफूले गरेको व्यवहारको लागि पछुताउन पनि सक्छन्‌।

एक जना बहिनीसित तिनकी सहकर्मीले नराम्रो व्यवहार गर्छिन्‌, ती बहिनी बेलुकी सभामा एल्डरसित कुरा गर्छिन्‌, भोलिपल्ट तिनी त्यस सहकर्मीसित दयालु व्यवहार गर्छिन्‌

तपाईँले अनजानमै कसैको चित्त दुखाउनुभएको बेला ती व्यक्‍तिले तपाईँसित दयालु व्यवहार गर्दा तपाईँले कस्तो महसुस गर्नुभएको थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने