प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ३
  • अप्रिल ८-१४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ८-१४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ३

अप्रिल ८-१४ को हप्ताको तालिका

१ कोरिन्थी १०-१३

  • गीत ३० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा विश्‍वासयोग्य हुनुहुन्छ”: (१० मि.)

    • १को १०:१३—हामीलाई कुन परीक्षामा पर्न दिने भनेर यहोवाले छनौट गर्नुहुन्‍न (w१७.०२ पृ. २९-३०)

    • १को १०:१३—हामीले भोग्ने परीक्षाहरू “साधारणतया सबै मानिसलाई” आइपर्ने परीक्षाहरू नै हुन्‌

    • १को १०:१३—यहोवामा भरोसा गऱ्‍यौँ भने उहाँले हामीलाई जस्तोसुकै परीक्षा सहन मदत गर्नुहुनेछ

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को १०:८—यस पदमा यौन अनैतिकतामा मुछिएकाले एकै दिनमा २३ हजार इस्राएलीहरू मारिए भनेर बताइएको छ, जबकि गन्ती २५:९ ले २४ हजार इस्राएलीहरू मारिएका थिए भनी बताउँछ, किन? (w०४ ४/१ पृ. २९)

    • १को ११:५, ६, १०—के कुनै ख्रिष्टियन बहिनीले प्रकाशक भाइको उपस्थितिमा बाइबल अध्ययन सञ्चालन गर्दा शिर ढाक्नुपर्छ? (w१५ २/१५ पृ. ३०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को १०:१-१७ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन देखाउनुहोस्‌। (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत २५

  • “अङ्‌गहरू . . . नभई हुँदैन” (१को १२:२२): (१० मि.) भिडियो देखाउनुहोस्‌।

  • “तपाईँ कसरी स्मरणार्थको तयारी गर्नुहुन्छ?”: (५ मि.) भाषण। यहोवा र येसुले हामीलाई देखाउनुभएको प्रेमबारे मनन गर्न र त्यसप्रतिको कृतज्ञता अझै बढाउन स्मरणार्थअघि, स्मरणार्थको दौडान र स्मरणार्थपछि समय निकाल्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. १७-२२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने