प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ३
  • यहोवा विश्‍वासयोग्य हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा विश्‍वासयोग्य हुनुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • चर्चाका लागि बाइबल विषयहरू
    चर्चाका लागि बाइबल विषयहरू
  • यहोवाप्रति वफादार हुँदा इनाम पाइन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ३

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १०-१३

यहोवा विश्‍वासयोग्य हुनुहुन्छ

१०:१३

एक बहिनी आफूले सामना गरिरहेको परीक्षाबारे सोच्छिन्‌, त्यसबारे प्रार्थना गर्छिन्‌, त्यसपछि क्षेत्र सेवामा भाग लिन्छिन्‌

हुनत यहोवाले हामीमाथि आइपर्ने परीक्षा हटाइदिन पनि सक्नुहुन्छ। तर प्रायजसो अवस्थामा भने उहाँ हामीलाई परीक्षा सहन आवश्‍यक मदत दिनुहुन्छ। यसरी उहाँले “उम्कने बाटो” खोलिदिनुहुन्छ।

  • उहाँ आफ्नो वचन, पवित्र शक्‍ति र आध्यात्मिक भोजनद्वारा हामीलाई सही तरिकामा सोच्न मदत गर्नुहुन्छ अनि हामीलाई प्रोत्साहन र सान्त्वना दिनुहुन्छ।—मत्ति २४:४५; युह १४:१६, फुटनोट; रोमी १५:४

  • उहाँ हामीलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुहुन्छ। पवित्र शक्‍तिले हामीलाई बाइबलका विवरण तथा सिद्धान्तहरू सम्झन र सही कदम चाल्न मदत गर्छ।—युह १४:२६

  • उहाँ हामीलाई मदत गर्न स्वर्गदूतहरू चलाउनुहुन्छ।—हिब्रू १:१४

  • उहाँ हाम्रा सङ्‌गी उपासकहरूलाई चलाएर हामीलाई मदत गर्नुहुन्छ।—कल ४:११

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने