प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ४-५
  • तपाईँ कसरी स्मरणार्थको तयारी गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी स्मरणार्थको तयारी गर्नुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • ख१२-क पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • २०२३ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • २०२२ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ४-५

ख्रिष्टियन जीवन

तपाईँ कसरी स्मरणार्थको तयारी गर्नुहुन्छ?

यस वर्षदेखि येसु ख्रिष्टको मृत्युको सम्झना गर्ने दिनको लागि तयारी गर्न हामीसित अझ धेरै समय हुनेछ। यदि स्मरणार्थ सप्ताहन्तमा पऱ्‍यो भने त्यस हप्ता जनभाषण र प्रहरीधरहरा अध्ययनको सभा सञ्चालन गरिनेछैन। अनि स्मरणार्थ हप्ताको अरू कुनै दिनमा पऱ्‍यो भने त्यस हप्ता ‘जीवन र प्रचारकार्य सभा’ सञ्चालन गरिनेछैन। आफूले पाएको थप समयको पूर्ण सदुपयोग गर्न तपाईँ के गर्न सक्नुहुन्छ? यस विशेष अवसरको लागि प्रथम शताब्दीमा जस्तै अहिले पनि विभिन्‍न कुराको प्रबन्ध मिलाउनुपर्छ। (लुका २२:७-१३; km ३/१५ पृ. १) तर यस विशेष अवसरबाट पूरापूर लाभ उठाउने हो भने हामी सबैले आफ्नो हृदय तयार पार्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

  • स्मरणार्थमा उपस्थित हुनुको महत्त्वबारे मनन गर्नुहोस्‌।—१को ११:२३-२६

  • यहोवासितको आफ्नो सम्बन्ध कस्तो छ भनेर प्रार्थनापूर्वक जाँच्नुहोस्‌।—१को ११:२७-२९; २को १३:५

  • स्मरणार्थ उत्सवको महत्त्वबारे बताइएका विभिन्‍न लेखहरू पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌।—युह ३:१६; १५:१३

केही प्रकाशकले दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा दिइएको ‘स्मरणार्थ बाइबल पढाइ’-को भाग पढ्‌ने र मनन गर्ने गरेका छन्‌। अरू केहीले भने सँगैको चार्टमा दिइएका शास्त्रपदहरू पढ्‌ने गर्छन्‌। अरू कतिपयले चाहिँ स्मरणार्थ उत्सवबारे अनि यहोवा र येसुले हामीलाई देखाउनुभएको प्रेमबारे बताइएको प्रहरीधरहरा-का लेखहरू पुनरावलोकन गर्ने गर्छन्‌। तपाईँले जुनसुकै सामग्री प्रयोग गरेर अध्ययन गर्नुभए तापनि त्यसले तपाईँलाई यहोवा र येसुसित अझै नजिक हुन मदत गरोस्‌।

येसुले पृथ्वीमा बिताउनु भएको अन्तिम हप्ता (भाग १ र २)
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने