प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ६
  • अप्रिल २२-२८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २२-२८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ६

अप्रिल २२-२८ को हप्ताको तालिका

१ कोरिन्थी १४-१६

  • गीत २२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वर ‘सबै थोकका सर्वेसर्वा’ हुनुहुनेछ”: (१० मि.)

    • १को १५:२४, २५—मसीही राज्यले परमेश्‍वरका सबै शत्रुलाई नाश गर्नेछ (w९८ ७/१ पृ. २१ अनु. १०)

    • १को १५:२६—मृत्यु सदाको लागि नामेट पारिनेछ (kr पृ. २४० अनु. २१)

    • १को १५:२७, २८—ख्रिष्टले यहोवाको हातमा राज्य सुम्पनुहुनेछ (w१२ ९/१५ पृ. १२ अनु. १७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को १४:३४, ३५—के प्रेषित पावलले स्त्रीहरूलाई बोल्नदेखि निषेध गरे? (w१२-E ९/१ पृ. ९, पेटी)

    • १को १५:५३—अमरता र अविनाशी रूप भनेको के हो? (it-1-E पृ. ११९७-११९८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को १४:२०-४० (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ६९

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ६ अनु. ९-१६

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने