जुलाई ८-१४ को हप्ताको तालिका
१ थिस्सलोनिकी १-५
गीत ९० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो”: (१० मि.)
[१ थिस्सलोनिकीको परिचय भिडियो देखाउनुहोस्।]
१थि ५:११-१३—तपाईँहरूमाझ नेतृत्व लिइरहेकाहरूको “झन् धेरै आदर” गर्नुहोस् (w११ ६/१५ पृ. २६ अनु. १२; पृ. २८ अनु. १९)
१थि ५:१४—निराश भएकाहरूसित सान्त्वनादायी कुरा गर्नुहोस् अनि कमजोरहरूलाई मदत गर्नुहोस् (w१७.१० पृ. १० अनु. १३; w१५ २/१५ पृ. ९ अनु. १६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१थि ४:३-६—अवैध यौनसम्बन्ध राख्नेहरूले कसरी “आफ्नो भाइको फाइदा” उठाइरहेका हुन्छन्? (it-1-E पृ. ८६३-८६४)
१थि ४:१५-१७—‘बादलहरूमा लगिने अनि प्रभुलाई आकाशमा भेट्नेहरू’ को हुन् र यो कसरी हुन्छ? (w१५ ७/१५ पृ. १८-१९ अनु. १४-१५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १थि ३:१-१३ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ४)
ख्रिष्टियन जीवन
प्रोत्साहन दिने अग्रगामीहरू: (९ मि.) मण्डलीलाई प्रोत्साहन दिने अग्रगामीहरू भिडियो देखाउनुहोस्। यी प्रश्नको जवाफ दिनुहोस्: अग्रगामीहरूले मण्डलीलाई कसरी प्रोत्साहन दिन सक्छन्? तपाईँले अग्रगामीहरूबाट कस्तो प्रोत्साहन पाउनुभएको छ?
हामीले प्रोत्साहन पाउने असल उदाहरण (६ मि.) “धैर्य गरेर दौडौँ”—असल उदाहरणको अनुकरण गर्नुहोस् भिडियो देखाउनुहोस्। यी प्रश्नको जवाफ दिनुहोस्: बहिनीले कस्तो समस्याको सामना गरिन्? उनले प्रोत्साहन पाउन के गरिन्?
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १० अनु. १-९, “राजा हेरोद अग्रिपा प्रथम” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०० र प्रार्थना