प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ४
  • अगस्त १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ४

अगस्त १२-१८ को हप्ताको तालिका

तितस १–फिलेमोन

  • गीत ९९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “एल्डरहरू नियुक्‍त गर्न सक”: (१० मि.)

    • [तितसको परिचय भिडियो देखाउनुहोस्‌।]

    • ति १:५-९—धर्मशास्त्रमा उल्लेख गरिएका योग्यताहरू पूरा गर्नेहरूलाई क्षेत्रीय निरीक्षकहरूले एल्डर नियुक्‍त गर्छन्‌ (w१४ ११/१५ पृ. २८-२९)

    • [फिलेमोनको परिचय भिडियो देखाउनुहोस्‌।]

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • ति १:१२—यो पदले जातीय पूर्वाग्रहलाई समर्थन गरेको होइन भनेर किन भन्‍न सक्छौँ? (w८९-E ५/१५ पृ. ३१ अनु. ५)

    • फिले १५, १६—पावलले फिलेमोनलाई किन ओनसिमसलाई छोडिदिन भनेनन्‌? (w०८ १०/१ पृ. ३१ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) ति ३:१-१५ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ८४

  • “युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्‌’”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको महिमा गर्ने युवाहरू भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १२ अनु. १-८, “आइकोनियम—फ्रिगियालीहरूको सहर” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने