प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ६
  • अगस्त १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ६

अगस्त १९-२५ को हप्ताको तालिका

हिब्रू १-३

  • गीत ३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “धार्मिकतालाई प्रेम गर्नुहोस्‌ र दुष्टतालाई घृणा गर्नुहोस्‌”: (१० मि.)

    • [हिब्रूको परिचय भिडियो देखाउनुहोस्‌।]

    • हिब्रू १:८—येसुले “न्यायको राजदण्ड” चलाएर शासन गर्नुहुन्छ (w१४ २/१५ पृ. ५ अनु. ८)

    • हिब्रू १:९—येसु धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ (w१४ २/१५ पृ. ४-५ अनु. ७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • हिब्रू १:३—के येसु सधैँ हुबहु आफ्नो बुबाजस्तै हुनुहुन्थ्यो? (it-1-E पृ. ११८५ अनु. १)

    • हिब्रू १:१०-१२—प्रेषित पावलले येसु ख्रिष्टको विषयमा चर्चा गर्दा किन भजन १०२:२५-२७ उद्धरण गरे? (it-1-E पृ. १०६३ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू १:१-१४ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। त्यसपछि राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत १२१

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १२ अनु. ९-१३, “लिस्त्रा र त्यहाँ ज्युस अनि हर्मेसको उपासना” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने