न्यु योर्कको वाल्किलमा रहेको बेथेलमा कडा मेहनत गरिरहेका दाजुभाइ दिदीबहिनी
नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: कोही पनि बिरामी नहुने समय कहिल्यै आउला?
बाइबल पद: यसै ३३:२४
पुनःभेट प्रश्न: भोकमरीको समस्या कसरी समाधान हुनेछ?
○●○ पहिलो पुनःभेट
प्रश्न: भोकमरीको समस्या कसरी समाधान हुनेछ?
बाइबल पद: भज ७२:१६
पुनःभेट प्रश्न: मरिसकेका हाम्रा प्रियजनहरूका लागि कस्तो आशा छ?
○○● दोस्रो पुनःभेट
प्रश्न: मरिसकेका हाम्रा प्रियजनहरूका लागि कस्तो आशा छ?
बाइबल पद: युह ५:२८, २९
पुनःभेट प्रश्न: बाइबलमा गरिएका प्रतिज्ञाहरू साँच्चै पूरा हुनेछन् भनेर हामी किन विश्वस्त हुन सक्छौँ?