अक्टोबर २८–नोभेम्बर ३ को हप्ताको तालिका
२ पत्रुस १-३
गीत ११४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा परमेश्वरको दिनको उपस्थितिलाई मनमा राख्नुहोस्”: (१० मि.)
[२ पत्रुसको परिचय भिडियो देखाउनुहोस्।]
२प ३:९, १०—यहोवा परमेश्वरको दिन ठीक समयमा आउनेछ (w०७ १/१ पृ. १९ अनु. ११)
२प ३:११, १२—आफू कस्तो किसिमको मानिस हुनुपर्छ, त्यसबारे हामीले सोच्नुपर्छ (w०७ १/१ पृ. ११-१२ अनु. १८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
२प १:१९—“बिहानको तारा” को हो, यो कहिले उदाउँछ र यो उदाइसक्यो भनी हामी कसरी थाह पाउन सक्छौँ? (w०८ ११/१ पृ. ३२ अनु. १)
२प २:४—“टार्टरस” के हो र विद्रोही स्वर्गदूतहरूलाई त्यहाँ कहिले फालियो? (w०८ ११/१ पृ. ३२ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) २प १:१-१५ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ७)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १५४-१५५ अनु. ३-४ (th बुँदा १३)
ख्रिष्टियन जीवन
“परमेश्वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्नुहुन्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल) भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १५ तिमोथीले “सुसमाचार फैलाउनमा परिश्रम गरे” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ४९ र प्रार्थना