प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. ६
  • डिसेम्बर ३०, २०१९–जनवरी ५, २०२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ३०, २०१९–जनवरी ५, २०२०
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. ६

डिसेम्बर ३०, २०१९–जनवरी ५, २०२० को हप्ताको तालिका

प्रकाश २०-२२

  • गीत १४६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”: (१० मि.)

    • प्रका २१:१—“पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए” (re पृ. ३०१ अनु. २)

    • प्रका २१:३, ४—“पहिलेका कुराहरू बितिसकेका छन्‌” (w१३-E १२/१ पृ. ११ अनु. २-४)

    • प्रका २१:५—यहोवाले गर्नुभएका प्रतिज्ञाहरू भरपर्दा छन्‌ (w०३ ८/१ पृ. १२ अनु. १४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका २०:५—“बाँकी मरेकाहरू”-लाई कुन अर्थमा एक हजार वर्षको अन्तमा जीवित पारिनेछ? (it-2-E पृ. २४९ अनु. २)

    • प्रका २०:१४, १५—“अग्निकुण्ड” भनेको के हो? (it-2-E पृ. १८९-१९०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका २०:१-१५ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) शास्त्रपद आफैले छान्‍नुहोस्‌ र घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा ३)

  • तेस्रो पुनःभेट: (४ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ १२ (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत ५७

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. ६-११

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने