प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. ५
  • परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • साँचो शान्ति खोजिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. ५
येसुको मुखबाट एउटा लामो तरबार निस्कन्छ र उहाँका स्वर्गीय सेनाहरू सेता घोडाहरूमा सवार भएर आउँछन्‌

बाइबलमा पाइने अनमोल धन | प्रकाश १७-१९

परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ

१९:११, १४-१६, १९-२१

“प्रेम र शान्तिका परमेश्‍वर” यहोवाले किन आफ्नो छोरा अर्थात्‌ “शान्तिका राजकुमार”-लाई युद्ध लड्‌ने जिम्मेवारी दिनुभयो?—२को १३:११; यसै ९:६.

  • यहोवा र येसु धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ

  • दुष्ट मानिसहरूलाई हटाएपछि मात्र सदाको लागि शान्ति र न्याय स्थापना हुनेछ

  • सेता घोडाहरूमा चढेको अनि सेता, सफा र उच्च कोटिको मलमलको लुगा लगाएको परमेश्‍वरको स्वर्गीय सेनाले ‘परमेश्‍वरको धार्मिक स्तरबमोजिम युद्ध गर्छ’

यस निर्णायक युद्धमा बच्नको लागि हामी के गर्न सक्छौँ?—सप २:३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने