प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. ५
  • डिसेम्बर २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. ५

डिसेम्बर २३-२९ को हप्ताको तालिका

प्रकाश १७-१९

  • गीत १४९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको युद्ध, जसले सबै युद्ध अन्त गर्नेछ”: (१० मि.)

    • प्रका १९:११, १४-१६—येसु ख्रिष्टले परमेश्‍वरको स्तरअनुसार सही न्याय गर्नुहुनेछ (w०८ ५/१ पृ. ६ अनु. २-३; it-1-E पृ. ११४६ अनु. १)

    • प्रका १९:१९, २०—जङ्‌गली जनावर र झूटो भविष्यवक्‍तालाई नाश गरिनेछ (re पृ. २८६ अनु. २४)

    • प्रका १९:२१—परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्ने सबै मानिस नाश हुनेछन्‌ (re पृ. २८६ अनु. २५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका १७:८—जङ्‌गली जनावर कसरी “पहिले थियो, अहिले छैन तर फेरि आउनेछ,” व्याख्या गर्नुहोस्‌। (re पृ. २४७-२४८ अनु. ५-६)

    • प्रका १७:१६, १७—झूटो धर्म शक्‍ति गुमाउँदै बिस्तारै हराएर जानेछैन बरु अचानक हराउनेछ भनेर हामी किन भन्‍न सक्छौँ? (w१२ ६/१५ पृ. १८ अनु. १७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका १७:१-११ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ८)

  • बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ ८ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १५०

  • देऊ न साहस: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। देऊ न साहस भन्‍ने मौलिक गीतको भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: जीवनका कस्ता परिस्थितिहरूमा हामीलाई साहस चाहिन्छ? तपाईँलाई साहसी हुन मदत गर्ने बाइबल विवरण कुन हो? हाम्रो साथमा को हुनुहुन्छ? भागको अन्तमा सबैलाई उठ्‌न र “देऊ न साहस” (सभाको लागि) सँगै गाउन आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. १-५, “एथेन्स—प्राचीन समयको सांस्कृतिक राजधानी,” “इपिक्युरसवादी र स्तोइकवादी” पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने