बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १८-१९
“सारा पृथ्वीका न्यायकर्ताले” सदोम र गमोरालाई नाश गर्नुहुन्छ
यहोवाले सदोम र गमोरालाई नाश गर्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ?
यहोवाले दुष्टतालाई सधैँभरि रहिरहन दिनुहुन्न
परमेश्वरको इच्छामा ध्यान दिने र त्यसैअनुसार चल्नेहरू आउँदै गरेको न्यायको दिनमा बच्नेछन्।—लुका १७:२८-३०
आफैलाई सोध्नुहोस्: ‘यस दुष्ट संसारको छाडा आचरण देखेर के म चिन्तित हुन्छु?’ (२प २:७) ‘के मेरो दिनचर्याले यहोवाको इच्छाअनुसार चल्नु नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर देखाउँछ?’