प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी पृ. ६
  • फेब्रुअरी १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी पृ. ६

फेब्रुअरी १७-२३ को हप्ताको तालिका

उत्पत्ति १८-१९

  • गीत १ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “‘सारा पृथ्वीका न्यायकर्ताले’ सदोम र गमोरालाई नाश गर्नुहुन्छ”: (१० मि.)

    • उत्प १८:२३-२५—यहोवाले न्यायोचित फैसला सुनाउनुहुन्छ भनेर अब्राहाम विश्‍वस्त थिए (w१७.०४ पृ. १८ अनु. १)

    • उत्प १८:३२—यहोवाले सदोम र गमोरामा १० जना मात्र धर्मी मानिस रहेछन्‌ भने पनि त्यस सहरलाई नाश गर्दिनँ भनेर अब्राहामसँग प्रतिज्ञा गर्नुभयो (w१८.०८ पृ. २९-३० अनु. ४)

    • उत्प १९:२४, २५—यहोवाले सदोम र गमोरामा दुष्ट मानिसहरू भएकोले त्यस सहरलाई नाश गर्नुभयो (w१० ११/१ पृ. २६ अनु. १२)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प १८:१, २२—यहोवा परमेश्‍वर कसरी ‘अब्राहामकहाँ प्रकट हुनुभयो’ र ‘तिनीसित रहनुभयो’? (w८८-E ५/१५ पृ. २३ अनु. ४-५)

    • उत्प १९:२६—लूतकी पत्नी किन “नुनको खम्बा” भइन्‌? (w१९.०६ पृ. २० अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प १८:१-१९ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले कसरी शास्त्रपदको प्रभावकारी परिचय दिए? प्रकाशकले कसरी शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पारे?

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सिकाउँछ किताब दिनुहोस्‌ र पृ. ९८ मा भएको चित्र छलफल गर्नुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ३५

  • “के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?”: (१५ मि.) संसारलाई प्रेम नगर्नुहोस्‌ (१यु २:१५) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २० अनु. ८-१५, “एफिसस—एसियाको राजधानी” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत २ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने