प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. ६
  • मार्च ३०–अप्रिल ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३०–अप्रिल ५ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. ६

मार्च ३०–अप्रिल ५ को हप्ताको तालिका

उत्पत्ति २९-३०

  • गीत ९३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “याकुब विवाह गर्छन्‌”: (१० मि.)

    • उत्प २९:१८-२०—राहेलसँग विवाह गर्नको लागि याकुब सात वर्षसम्म लाबानको सेवा गर्न राजी हुन्छन्‌ (w०३ १०/१५ पृ. २९ अनु. ६)

    • उत्प २९:२१-२६—लाबान याकुबलाई झुक्क्याउँछन्‌ र राहेलको सट्टा लेआ दिन्छन्‌ (w०७-E १०/१ पृ. ८-९; it-2-E पृ. ३४१ अनु. ३)

    • उत्प २९:२७, २८—गाह्रो परिस्थितिमा पनि याकुब सक्दो गर्छन्‌

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३०:३—राहेलले किन याकुब र बिल्हाबाट जन्मेको सन्तानलाई आफ्नै सन्तान ठानिन्‌? (it-1-E पृ. ५०)

    • उत्प ३०:१४, १५—राहेलले किन केही दुधेफलहरूका लागि आफ्नो पतिसित सम्भोग गर्ने मौका त्यागेकी हुन सक्छिन्‌? (w०४ १/१५ पृ. २८ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३०:१-२१ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) उत्थानदायी र सकारात्मक भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १६ छलफल गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ५९ अनु. २१-२२ (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ५७

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—दृष्टिविहीनहरूलाई साक्षी दिनुहोस्‌”: (१० मि.) सेवा निरीक्षकद्वारा छलफल। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: हामीले दृष्टिविहीनहरूको आवश्‍यकतालाई किन ध्यान दिनुपर्छ? हामी दृष्टिविहीनहरूलाई कहाँ भेट्टाउन सक्छौँ? हामी तिनीहरूसित कसरी कुराकानी गर्न सक्छौँ? दृष्टिविहीनहरूलाई आध्यात्मिक रूपमा उन्‍नति गर्न मदत दिने कस्ता सामग्रीहरू उपलब्ध छन्‌?

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) मार्च महिनाको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २२ अनु. ७-१४, “सिजरिया—रोमी प्रान्त यहूदियाको राजधानी” र “के स्त्रीहरू पनि मण्डलीको सेवक हुन सक्छन्‌?” पेटीहरू

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने