प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. ५
  • याकुब आफूले पाउनुपर्ने आशिष्‌ पाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकुब आफूले पाउनुपर्ने आशिष्‌ पाउँछन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बेग्लै किसिमका जम्ल्याहा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • याकुबले ज्येष्ठ अधिकार पाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. ५
याकुब एसावको लुगा लगाएर अनि घाँटी र पाखुरामा बाख्राको रौँ लगाएर आफ्नो बुबा इसहाककहाँ जान्छन्‌ अनि इसहाक तिनलाई छाम्छन्‌।

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २७-२८

याकुब आफूले पाउनुपर्ने आशिष्‌ पाउँछन्‌

२७:६-१०, १८, १९, २७-२९

इसहाकले याकुबलाई दिएको आशिष्‌ वास्तवमा एउटा भविष्यवाणी थियो।

  • प्रतिज्ञा गरिएको देशको नक्सा: यस नक्सामा इस्राएलको हराभरा उर्वर भूमि र एदोमको सुख्खा भूमि देखाइएको छ।

    २७:२८—यहोवाले याकुबका सन्तानलाई “दूध र मह बग्ने” उर्वर भूमि भएको देश दिनुभयो।—व्यव २६:१५

  • २७:२९—इस्राएलीहरू (याकुबका सन्तान) एदोमीहरूभन्दा (एसावका सन्तान) शक्‍तिशाली भए।—उत्प २५:२३; २स ८:१४

  • २७:२९—एदोमीहरूले इस्राएलीहरूलाई घृणा गरेकाले यहोवाले तिनीहरूलाई श्राप दिनुहुन्छ र अन्तमा तिनीहरूको राष्ट्रलाई पूर्ण रूपमा नाश गर्नुहुन्छ।—इज २५:१२-१४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने