प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. ५
  • मार्च २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. ५

मार्च २३-२९ को हप्ताको तालिका

उत्पत्ति २७-२८

  • गीत १० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “याकुब आफूले पाउनुपर्ने आशिष्‌ पाउँछन्‌”: (१० मि.)

    • उत्प २७:६-१०—याकुबले पाउनुपर्ने आशिष्‌ पाउन रिबेका तिनलाई मदत गर्छिन्‌ (w०४ ४/१५ पृ. ११ अनु. ४-५)

    • उत्प २७:१८, १९—याकुब एसावको भेषमा आफ्नो बुबासामु जान्छन्‌ (w०७-E १०/१ पृ. ३१ अनु. २-३)

    • उत्प २७:२७-२९—इसहाक याकुबलाई ज्येष्ठ अधिकार दिन्छन्‌ (it-1-E पृ. ३४१ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प २७:४६–२८:२—यस विवरणबाट विवाहित जोडीहरूले कस्तो पाठ सिक्न सक्छन्‌? (w०६-E ४/१५ पृ. ६ अनु. ३-४)

    • उत्प २८:१२, १३—याकुबले सपनामा देखेको “भऱ्‍याङ”-को अर्थ के थियो? (w०४ १/१५ पृ. २८ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प. २७:१-२३ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले घरधनीको विचार ध्यान दिएर सुनिरहेको कुरा कसरी देखाए? तिनले कसरी शिक्षण सामग्रीको सदुपयोग गरे?

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि. वा कम) jl पाठ १७ (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ३४

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २२ अनु. १-६

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत २८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने