प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. २
  • अगस्त ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. २

अगस्त ३-९

प्रस्थान १३-१४

  • गीत १४८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “साहसी होओ अनि यहोवाले कसरी उद्धार गर्नुहुन्छ, हेर”: (१० मि.)

    • प्रस्थ १४:१३, १४—यहोवाले इस्राएलीहरूलाई उद्धार गर्नुहुन्छ भनेर मोसाले विश्‍वास देखाए (w१३ ४/१ पृ. ४)

    • प्रस्थ १४:२१, २२—यहोवाले चमत्कारपूर्ण तरिकामा उद्धार गर्नुभयो (w१८.०९ पृ. २६ अनु. १३)

    • प्रस्थ १४:२६-२८—यहोवाले फारो र तिनको सेनालाई नाश गर्नुभयो (w०९-E ३/१५ पृ. ७ अनु. २-३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ १३:१७—यहोवाले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुहुँदा कसरी तिनीहरूको ख्याल राख्नुभयो? (it-1-E पृ. १११७)

    • प्रस्थ १४:२—लाल समुद्र कुन ठाउँमा दुई भाग भएको हुनुपर्छ, जहाँबाट इस्राएलीहरू पारि गए? (it-1-E पृ. ७८२ अनु. २-३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ १३:१-२० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) प्रभावकारी समापन भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा २० छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) br1 पृ. २०-२२ अनु. १३-१६—विषय: इस्राएलीहरूले लाल समुद्रमा पाएको उद्धारबाट के सिक्न सक्छौँ? (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १२७

  • “अन्त नजिकिँदै जाँदा साहसी हुनुहोस्‌”: (१५ मि.) भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ—एक झलक भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २८ अनु. ८-१५

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १०४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने