बाइबलमा पाइने अनमोल धन | प्रस्थान १३-१४
‘साहसी होओ अनि यहोवाले कसरी उद्धार गर्नुहुन्छ, हेर’
यहोवा मायालु र ख्याल राख्ने उद्धारक हुनुहुन्छ। उहाँले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउने बेला मायालु हेरचाह गर्नुभएको कसरी देखाउनुभयो?
उहाँले तिनीहरूलाई व्यवस्थित पार्नुभयो।—प्रस्थ १३:१८
उहाँले डोऱ्याउनुभयो र रक्षा गर्नुभयो।—प्रस्थ १४:१९, २०
चाहे केटाकेटी होऊन् या वृद्ध, उहाँले आफ्ना सबै जनको उद्धार गर्नुभयो।—प्रस्थ १४:२९, ३०
महासङ्कष्ट नजिकिँदै जाँदा तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?—यसै ३०:१५