प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर पृ. ६
  • सेप्टेम्बर २८–अक्टोबर ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २८–अक्टोबर ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर पृ. ६

सेप्टेम्बर २८–अक्टोबर ४

प्रस्थान २९-३०

  • गीत ३२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको निम्ति अनुदान”: (१० मि.)

    • प्रस्थ ३०:११, १२—यहोवाले मोसालाई इस्राएलीहरूको गणना लिन भन्‍नुभयो (it-2-E पृ. ७६४-७६५)

    • प्रस्थ ३०:१३-१५—दर्ता भएको प्रत्येक व्यक्‍तिले यहोवाको निम्ति अनुदान दिए (it-1-E पृ. ५०२)

    • प्रस्थ ३०:१६—अनुदान “भेट हुने पालमा गरिने सेवाको निम्ति” प्रयोग गरियो (w११-E ११/१ पृ. १२ अनु. १-२)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २९:१०—“त्यस बहरको टाउकोमाथि हात राखून्‌” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (it-1-E पृ. १०२९ अनु. ४)

    • प्रस्थ ३०:३१-३३—अभिषेक गर्ने तेल बनाउनु र त्यो अनुमति नपाएको कुनै व्यक्‍तिलाई लगाइदिनु किन मृत्युदण्ड पाउन योग्यको अपराध थियो? (it-1-E पृ. ११४ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २९:३१-४६ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। क्यामरा वा इन्टरकममार्फत साक्षी दिएको प्रदर्शन देखाउनुहोस्‌। (यदि तपाईँको इलाकामा मानिसहरूले क्यामरा वा इन्टरकम प्रयोग गर्दैनन्‌ भने ढोका नखोलेर कोठाभित्रैबाट कुरा गर्ने घरधनीलाई साक्षी दिएको प्रदर्शन देखाउनुहोस्‌।) (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ११३ अनु. १८ (th बुँदा १३)

  • भाषण: (५ मि. वा कम) km १/११ पृ. ४ अनु. ५-७; पृ. ६, पेटी—विषय: पारिवारिक उपासनाका लागि केही सुझावहरू। (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत ८४

  • “के तपाईँ यहोवाको लागि आफ्नो समय र शक्‍ति दिन सक्नुहुन्छ?”: (१५ मि.) नयाँ बेथेल भवन निर्माण परियोजना—एक झलक भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१५ ४/१५ पृ. २२-२३ अनु. ११-१७; शिक्षण पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ४९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने