प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ४
  • नोभेम्बर १६-२२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १६-२२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ४

नोभेम्बर १६-२२

लेवी ४-५

  • गीत ८४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्‌”: (१० मि.)

    • लेवी ५:५, ६—पाप गर्ने व्यक्‍तिले दोषभेटीस्वरूप भेडाको पाठी वा बाख्राको पाठी चढाउनुपर्थ्यो (it-2-E पृ. ५२७ अनु. ९)

    • लेवी ५:७—गरिब भएकोले भेडाको पाठी वा बाख्राको पाठी चढाउन नसक्नेहरूले दुई वटा ढुकुर वा परेवाको दुई वटा बचेरा चढाउन सक्थे (w०९ ७/१ पृ. ८ अनु. ३)

    • लेवी ५:११—गरिब भएकोले ढुकुर वा परेवाको बचेरा चढाउन नसक्नेहरूले एपाको दस भागको एक भाग मसिनो पीठो चढाउन सक्थे (w०९ ७/१ पृ. ८ अनु. ४)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी ५:१—यो पद ख्रिष्टियनहरूलाई कसरी लागू हुन्छ? (w१६.०२ पृ. २९ अनु. १४)

    • लेवी ५:१५, १६—कुनै व्यक्‍तिले कसरी “अनजानमै यहोवा परमेश्‍वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्‌घन” गरेको हुन सक्छ? (it-1-E पृ. ११३० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी ४:२७–५:४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌, यसैया ९:६, ७ देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌, भजन ७२:१६ देखाउनुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. २०९ अनु. २२-२३ (th बुँदा १९)

ख्रिष्टियन जीवन

  • गीत ८१

  • यहोवाको मदत पाएर ६० वर्षदेखि सँगै अग्रगामी सेवा गर्दै: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: ताकाको र हिसाकोले आफूलाई सुम्पिइएको असाइनमेन्टमा कस्ता सुअवसरहरूको आनन्द उठाउन सके? ताकाकोलाई कस्तो स्वास्थ्य समस्या थियो तर उनलाई केले मदत गऱ्‍यो? उनीहरूले कसरी साँचो सन्तुष्टि र आनन्द पाउन सके? हितोपदेश २५:११; उपदेशक १२:१; हिब्रू ६:१० मा व्यक्‍त गरिएका कुराहरू उनीहरूको अनुभवबाट कसरी देखिन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr “परिचालक निकायको पत्र” र “शिक्षण पेटीका विशेषताहरू”

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ९५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने