प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर पृ. ४
  • डिसेम्बर १४-२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १४-२०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर पृ. ४

डिसेम्बर १४-२०

लेवी १२-१३

  • गीत १४० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “कुष्ठरोग तथा ढुसीसम्बन्धी दिइएका व्यवस्थाबाट सिक्नुहोस्‌”: (१० मि.)

    • लेवी १३:४, ५—कुष्ठरोगीहरूलाई अलग्गै राख्नुपर्थ्यो (wp१८.१ पृ. ७)

    • लेवी १३:४५, ४६—कुष्ठरोगीहरू अरूलाई रोग नसार्न होसियार हुनुपर्थ्यो (wp१६.४-E पृ. ९ अनु. १)

    • लेवी १३:५२, ५७—ढुसी लागेको सामानलाई नष्ट गर्नुपर्थ्यो (it-2-E पृ. २३८ अनु. ३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • लेवी १२:२, ५—बच्चा जन्माएकी स्त्री किन “अशुद्ध” हुन्थी? (w०४ ५/१५ पृ. २३ अनु. २)

    • लेवी १२:३—यहोवाले आठौँ दिनमा खतना गर्नुपर्ने नियम किन दिनुभएको हुन सक्छ? (wp१८.१ पृ. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लेवी १३:९-२८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: सुरेन्द्रले कसरी प्रभावकारी तरिकामा प्रश्‍नको प्रयोग गरे? तिनले शास्त्रपद प्रयोग गर्नुको कारण कसरी प्रस्ट पारे?

  • पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १९)

  • पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सुसमाचार! पुस्तिका दिनुहोस्‌ अनि पाठ ११ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १२५

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. २ अनु. १-९ र परिचय भिडियो

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत २८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने