डिसेम्बर २१-२७
लेवी १४-१५
गीत १२२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“शुद्ध उपासना चढाउनको लागि शुद्ध हुनै पर्छ”: (१० मि.)
लेवी १५:१३-१५—अशुद्ध भएका पुरुषहरूले आफूलाई शुद्ध पार्नुपर्थ्यो (it-1-E पृ. २६३)
लेवी १५:२८-३०—अशुद्ध भएका स्त्रीहरूले आफूलाई शुद्ध पार्नुपर्थ्यो (it-2-E पृ. ३७२ अनु. २)
लेवी १५:३१—यहोवा आफ्ना सेवकहरूले शुद्ध उपासना चढाएको चाहनुहुन्छ (it-1-E पृ. ११३३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी १४:१४, १७, २५, २८—कुष्ठरोग निको भएको व्यक्तिको शुद्धीकरणको प्रक्रियाबाट हामी के सिक्न सक्छौँ? (it-1-E पृ. ६६५ अनु. ५)
लेवी १४:४३-४५—घरमा लाग्ने सर्ने किसिमको ढुसीबारे दिइएको व्यवस्थाले इस्राएलीहरूलाई यहोवाबारे के सिकायो? (g ४/०६ पृ. १२, पेटी)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी १४:१-१८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्। (th बुँदा १६)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि. वा कम) fg पाठ ११ अनु. ६-७ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“पत्रिकाहरू प्रयोग गरिरहनुहोस्”: (१० मि.) छलफल।
सङ्गठनको उपलब्धि: (५ मि.) डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. २ अनु. १०-१८
समापन टिप्पणी (३ मि. वा कम)
गीत ११८ र प्रार्थना